देशकोशी प्रदेशभोजपुरमा ब्राउन सुगर सहित एक युवक पक्राउ

भोजपुरमा ब्राउन सुगर सहित एक युवक पक्राउ

भोजपुर । जिल्ला प्रहरी कार्यलय भोजपुरले चेकजाँच गर्ने क्रममा भोजपुरको देउराली बाट ट्याम्केमयुङ गाउँपालिका १ का बर्ष २४ का प्रशन्न राइलाइ पक्राउ गरेको हो ।

उनको साथबाट खैरोहेरोइन जस्तो देखिने पदार्थ २ सय मिलिग्राम र नगर ७ हजार ५ सय समेत बारमद गरिएको जिल्ला प्रहरी कार्यलय भोजपुरका सुचना अधिकृत प्रहरी निरीक्षक शिशिर थापाले जानकारी दिए ।

राइले लागू औषध बिक्रि बितरणमा सम्लग्न रहेको प्रारम्भिक अनुसंधान बाट खुलेको छ । उनलाई जिल्ला प्रहरी कार्यलय भोजपुरमा ल्याई अनुसंधान भैरहेको थापाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img