देशकोशी प्रदेशनेकपा एमालेले भोजपुर नगरपालिकाको लागि मेयर र उपमेयरको टुङ्गो लगायो ?

नेकपा एमालेले भोजपुर नगरपालिकाको लागि मेयर र उपमेयरको टुङ्गो लगायो ?

बैशाख ३० गते हुने स्थानीय चुनाव लागि नेपाल कम्युनिस्ट पाटी एमालेले भोजपुर नगपालिकाको उम्मेद्बार टुङ्गाएको छ ।

मेयरमा नेकपा एमाले प्रदेश कमिटी सचिवालय सदस्य भरत तामाङ र उपमेयरमा नेकपा एमाले जिल्ला कमिटी सचिवालय सदस्य निर्मला शेर्पालाई उमेद्वार बनाउने निर्णय गरेको एमाले भोजपुरका जिल्ला उपाध्यक्ष मकर खड्काले जानकारी दिए ।

भोजपुर नगरपालिकाको उमेद्वार टुङ्गाए पनि अझै १२ वडामा टुंगो लाग्न बाकी रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img