इटहरी | इटहरीदेखी एक बालक ह,राएका छन् । उनि २८ गते देखि हराएका हुन् ।
इटहरी २ मा रहेको महेन्द्र माध्यमिक विद्यालयका कक्षा ४ मा अध्यनरत रञ्जित निरौला नाम गरेको बालक गत चैत २८ गते देखि ह,राएको परिवारले जनाएको छ । उनि चैत २८ गते विद्यालयकामा परीक्षा दिन पुगेका थिए र परीक्षा दिएर १२ बजे घर फर्किएको महेन्द्र माध्यमिक विद्यालयकाका प्राध्यापक मेदन कुमार घिमिरेले बताए ।
आज बैशाख ४ गते सम्म पनि घर नपुगेको परिवारले जनाएको छ । कसैले देख्नु भएमा वा फेला पार्नु भएका नजिकैको प्रहरी कार्यलय ,वडा कार्यालय वा सामाजिक संघसंस्थामा बुझाइदिनुहुन परिवार अपिल गरिन्छ ।
यी सम्पर्क नम्बरमा ९८४२३६८२५४/ ९८०७०२८३३३र / ९८६१९१६८०४ पनि सम्पर्क गर्न सक्नु हुने छ ।



