राजनीतिसाल्पासिलिछो गाउँपालिका १ को वडा अध्यक्षमा गणेश बुढाथोकी बिजयी

साल्पासिलिछो गाउँपालिका १ को वडा अध्यक्षमा गणेश बुढाथोकी बिजयी

भोजपुर । भोजपुरको साल्पासिलिछो गाउँपालिका १ को वडा अध्यक्षमा नेपाली काङ्ग्रेस बाट गणेश बुढाथोकी बिजयी भएका छन।

उनका बिपक्षी एमालेका तर्फ बाट उम्मेदवार मिनबहादुर थापालाई १८ मतले पराजित भएक हुन । यो समचार तयार पार्दासमेत गाउँपालिका अध्यक्षमा नेपाली काङ्ग्रेसले अग्रता लिएको छ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img