निर्वाचनभरतपुर महानगरपालिका : रेनु दाहालको अग्रता सुवेदी पछीपछी

भरतपुर महानगरपालिका : रेनु दाहालको अग्रता सुवेदी पछीपछी

भरतपुर :

स्थानीय तह निर्वाचन अन्तर्गत भरतपुर महानगरपालिकाको मतगणना जारी रहेको छ। शुक्रबार सम्पन्न स्थानीय तह निर्वाचनको मतगणना शनिबारदेखि जारी रहेको हो ।

जसअनुसार मेयर पदमा गठबन्धनकी उमेदवार रेनु दाहालले अग्रता बनाइरहेकी छन् । उनले १९८१ मत गन्दा ७६२ मत र एमालेका उम्मेदवार विजय सुवेदीले ६७० मत पाएकी छन् ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

Ads
Sidebar 3

ताजा समाचार

spot_img