निर्वाचनट्याम्केमयुङ गाउपालिका ८ बाट वानिया निर्बाचित

ट्याम्केमयुङ गाउपालिका ८ बाट वानिया निर्बाचित

भाेजपुर। भाेजपुर ट्याम्केमयुङ गाउपालिका वडा नम्बर ८ एमालेका वड अध्यक्ष उम्मेदवार कृष्ण बहादुर बानिया बिजयी भएका छन । गोगने बाट खसेको ९२० मत मध्य ४४१ मत प्राप्त भएको छ । उनका बिपक्षी नेकपा माओवादी केन्द्रका तर्फबाट ३९६ मत प्राप्त भएको छ ।
बानिया २०७४ सालमा पनि वडा अध्यक्षको पदमा निर्बाचित भएका थिए ।यस्तै वडा सदस्य मा एमालेकै गिता खत्री ,सुस्मिता सार्की बिसुन्के,गङ्गा बहादुर तामाङ र दिलकुमार राई निर्बाचित भएका हुन ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img