निर्वाचनइटहरीको मेयरमा काङ्ग्रेसका हेमकर्ण पौडेलको अग्रता कायमै

इटहरीको मेयरमा काङ्ग्रेसका हेमकर्ण पौडेलको अग्रता कायमै

सुनसरी / इटहरी उपमहानगरपालिकामा मेयर उम्मेदवार नेपाली काँग्रेसका हेमकर्ण पौडेलको मतअन्तर बढाउँदै लगेका छन् ।

आज बिहान ७ बजेको मत परिणामअनुसार पौडेलले १९२७ मत थियो भने याम सुब्बाको १४२७ मत ल्याउँदा ५०० मतले पौडेलले मतान्तर छ । सोही, राती ११ बजे दुवैको मतान्तर ४०५ थियो ।

यता, उपमेयरमा गठबन्धनका केशवकुमार विष्टले १२२६ मत प्राप्त गरेका छन् भने नेकपा एमालेबाट उपमेयरकी उम्मेदवार सङ्गीता चौधरीले १५४३ मत प्राप्त गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img