निर्वाचनभोजपुर नगरपालिका ४ बाट गिरेन्द्र खड्का निर्बाचित

भोजपुर नगरपालिका ४ बाट गिरेन्द्र खड्का निर्बाचित

भोजपुर । भोजपुर नगरपालिका ४ बाट नेपाली काङ्ग्रेसको प्यानलनै बिजयी भएको छ ।

नेपाली काङ्ग्रेस बाट वडा अध्यक्ष पदमा उम्मेदवारी दिएका गिरेन्द्र खड्का ७२१ मत प्राप्त गरि निर्बाचित भएका हुन । उनका प्रतिस्पर्धि नेकपा एमालेका उम्मेदवार १५३ मतले पछि पार्दै निर्बाचित भएका छ्न ।

यस्तै वडा सदस्यहरुमा नेपाली काङ्ग्रेस बाट कमल खड्का,भोलमान सुनवार ,चन्द्रकला प्रधान र रोमादेबी मग्राती बिजयी निर्बाचित भएका छन ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img