भोजपुर । भोजपुर नगरपालिका ४ बाट नेपाली काङ्ग्रेसको प्यानलनै बिजयी भएको छ ।
नेपाली काङ्ग्रेस बाट वडा अध्यक्ष पदमा उम्मेदवारी दिएका गिरेन्द्र खड्का ७२१ मत प्राप्त गरि निर्बाचित भएका हुन । उनका प्रतिस्पर्धि नेकपा एमालेका उम्मेदवार १५३ मतले पछि पार्दै निर्बाचित भएका छ्न ।
यस्तै वडा सदस्यहरुमा नेपाली काङ्ग्रेस बाट कमल खड्का,भोलमान सुनवार ,चन्द्रकला प्रधान र रोमादेबी मग्राती बिजयी निर्बाचित भएका छन ।



