निर्वाचनभरतपुर महानगरमा विजय सुवेदीको अग्रता कायमै, यस्तो छ पछिल्लो मत परिणाम

भरतपुर महानगरमा विजय सुवेदीको अग्रता कायमै, यस्तो छ पछिल्लो मत परिणाम

spot_img

भरतपुर : भरतपुर महानगरपालिकामा एमालेका मेयर उम्मेदवार विजय सुवेदीले अग्रता लिएका छन्। सत्तारुढ गठबन्धनबाट उम्मेदवार बनेकी माओवादी केन्द्रकी रेणु दाहाललाई सुवेदीले पछि पारेका हुन्।

९४४२ मत गणना हुँदा सुवेदीले ३३४२ मत प्राप्त गरेका छन् भने दाहालले ३३२७ मत पाएकी छन्। त्यस्तै कांग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेलले १२०४ मत पाएका छन्।

उपमेयरतर्फ सत्ता गठबन्धनबाटै उम्मेदवार बनेका कांग्रेसका चित्रसेन अधिकारीले ३७१६ मत पाएका छन् भने एमालेको समर्थन पाएकी राप्रपाकी हिमला गुरुङले २६६५ मत पाएकी छन्।

भरतपुर :
गणना -९४४२
मेयर
विजय सुवेदी (एमाले)-३३४२
रेनु दाहाल (माओवादी)-३३२७
जगन्नाथ पौडेल ( स्वतन्त्र )- १२०४

उपमेयर
चित्रसेन अधिकारी ( काङ्ग्रेस )- ३७१६
हिमला गुरुङ्ग (राप्रपा )- २६६५

वडा अध्यक्ष
विकास थापा (सूर्य) – ६७७
भरत लामिछाने (रुख) – ४२९

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img