निर्वाचनहेटौंडा उपमहानगरपालिका : मीना कुमारी लामाले अग्रता, यस्तो छ पछिल्लो मतपरिणाम

हेटौंडा उपमहानगरपालिका : मीना कुमारी लामाले अग्रता, यस्तो छ पछिल्लो मतपरिणाम

काठमाडौं: हेटौंडा उपमहानगरपालिकामा नेकपा एकीकृत समाजवादीकी उम्मेदवार मीना कुमारी लामाले अग्रता लिएकी  छिन ।

पछिल्लो मत परीणाम अनुसार मीना कुमारी लामाले ८ हजार ८४५ मत प्राप्त गर्दा सिंहले ८ हजार ७९० मत प्राप्त गरेका छन् । सिंह लामा भन्दा ५५ मतले पछाडी रहेकी छिन् ।

त्यसैगरी एमालेका उम्मेदवार अनन्त पौडेलको ७ हजार ६०१ मत प्राप्त गरेका छन्। ​उपमेयरमा गठबन्धनका तर्फबाट राजेश बानियाँले ११ हजार ७९१ मत ल्याउँदा एमालेका सुमित्रा काफ्लेले ८ हजार ३३ मत ल्याएकी छन् । राप्रपाका इन्दिरा डल्लाकोटीले २ हजार १० मत मात्र प्राप्त गरेकी छन् ।

(अपडेट : मंगलबार बेलुकी ९ : ४५ बजे )

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img