देशकाठमाडौंमा २८,४०० मतगणना, यस्तो छ ताजा मत परिणाम

काठमाडौंमा २८,४०० मतगणना, यस्तो छ ताजा मत परिणाम

काठमाडौं । काठमाडौं महानगरपालिकामा मतगणना जारी छ ।

आज दिउँसो २ बजेसम्मको मतगणनाअनुसार प्रमुख पदमा स्वतन्त्र उमेदवार बालेन्द्र साह (बालेन)को अग्रता निरन्तर बढ्दो क्रममा छ ।

हालसम्म २८ हजार ४०० मतगणना भइसकेको छ । जसमध्ये साहले ११ हजार ४३४ मत प्राप्त गरेका छन् । नेकपा (एमाले)का उमेदवार केशव स्थापितले ६ हजार २५८ मत पाएका छन् ।

सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उमेदवार सिर्जना सिंहले पाँच हजार ४०८ मत ल्याएकी छन् ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img