देशकोशी प्रदेशयस्तो छ इटहरी उपमहानगरको पछिल्लो मत परीणाम

यस्तो छ इटहरी उपमहानगरको पछिल्लो मत परीणाम

इटहरी| इटहरी उपमहानागरपालिकामा अहिले नेपाली कांग्रेसका मेयर उम्मेदवार हेम कर्ण पौडेलले अग्रता कायमै राखेका छन् ।

पछिल्लो मतगणना अपडेट अनुसार हेम कर्ण पौडेल २ इजार २१४ मतले प्रतिस्पर्धा नेकपा एमालेका उम्मेदवार यामकुमार चुङ्गवाङ सुब्बा भन्दा अगी छन् । हेम कर्ण पौडेलले १३ हजार ७७९ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धा सुब्बाले ११ हजार ५६५ मत ल्याएका छन् । त्यस्तै रास्ट्रीय प्राजातन्त्र पार्टीका उम्मेदवार आकाश हाङ्ग लिम्बुले १ हजार ३२० मत प्राप्त गरेका छन् ।

त्यस्तै, उपमेयरमा भने नेकपा एमालेबाट उम्मदेवार संगीता कुमारी चौधरीले अग्रता लिएकी छिन । उनले १२ हजार ९९४ मत प्राप्त गर्दा प्रतिस्पर्धा नेकपा एकीकृत समाजबादीका उम्मेदवार केशब कुमार बिष्टले ८ हजार २०९ मत पाएका छन् भने रास्ट्रीय प्राजातन्त्र पार्टी कि उम्मेदवार बबिता कुमारी चौधरीले १ हजार ७५२ मत प्राप्त गरेकी छिन ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img