Saturday, September 7, 2024
निर्वाचनकुन दलले कति स्थानीय तह जिते?
spot_img

कुन दलले कति स्थानीय तह जिते?

काठमाडौं । वैशाख ३० गते सम्पन्न भएको स्थानिय निकायको निर्वाचनको मत परिणाम सार्वजनिक हुने क्रम जारी छ ।

निर्वाचन आयोगले सार्बजनिक गरेको पछिल्लो तथ्यांकअनुसार नेपाली काङ्ग्रेसले १३४ स्थानमा प्रमुख र १८८ स्थानमा अध्यक्ष जितेर पहिलो दल बनेको छ भने ८० स्थानमा प्रमुख र १२३ स्थानमा अध्यक्ष जितेकोजितेर नेकपा एमाले दोस्रो स्थानमा छ ।

माओवादी केन्द्रले २५ प्रमुख र ९६ स्थानमा अध्यक्ष जितेको छ भने नेकपा एसले ११ ठाउँमा प्रमुख जितेको छ । जसपाले ३० स्थानमा प्रमुख/ अध्क्षय जितेको छ ।राप्रापाले प्रमुख/ अध्क्षय ४ ठाऊँमा जितेको छ भने लोसपाले प्रमुख/अध्क्षय १६ स्थानीय तहमा जितेको छ ।

त्यस्तै अध्क्षयमा रास्ट्रीय जनमोर्चाले ४ , नेमकिपाले १ , जनमत पार्टीले २ , तमलोपा १ , नागरीक उन्मुक्ति पार्टीले ४, जनता प्रगतिशील पार्टी १ र स्वोतन्त्रले ९ ठाउमा स्थानीय तहमा बिजय प्राप्त गरेको छ ।

spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

Advertisement

सिफारिस

स्वदेशमै बसौं कि विदेश जाऊँ?

आज गणेश चतुर्थी पर्व

भदौ २२ गते शनिवारको भाग्यफल

spot_img