समाजहरेस नखा जिन्दगी भन्दै लेखिन समिक्षाले भावुक टिप्पणी
spot_img

हरेस नखा जिन्दगी भन्दै लेखिन समिक्षाले भावुक टिप्पणी

काठमाडौं। गायिका समिक्षा अधिकारी पछिल्लो समय सामाजिक सञ्जालमा सक्रिय देखिन्छन् ।

उनी सञ्जालमार्फत विभिन्न टिप्पणी पनि गर्छिन् । उनले आफ्नो तस्विरसहित क्याप्सन लेख्ने गरेकी छिन् । आज भने उनले हरेस नखा जिन्दगी भन्दै भावुक टिप्पणी गरेकी छिन् । उनले युद्ध नलडेको सिपाही र चोट नखाएको जिन्दगी उस्तै हुने र त्यो जीवन आँफैमा अधुरो रहने उल्लेख गरेकी छिन्।

उनले लेखेकी छिन्-“युद्ध नलडेको सिपाही र चोट नखाएको जिन्दगी उस्ता उस्तै हुन्,जो आफैमा अधुरो रहन्छन् हरेस नखा जिन्दगी !!!!!❣️“

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img