देशआइतबारको सार्वजनिक बिदा हट्यो

आइतबारको सार्वजनिक बिदा हट्यो

काठमाडौं, २३ जेठ । सरकारले आइतबार दिदै आएको सार्वजनिक बिदा हटाउने निर्णय गरेको छ ।

आज बसेको मन्त्रिपरिषद्को बैठकले बिदा हटाउने निर्णय गरेको सरकारका एक मन्त्रीले जानकारी दिए । आइतबार बिदा हटाउने निर्णय १ असारदेखि लागू हुनेछ ।

यसअघि इन्धन खपत घटाउन भन्दै सरकारले शनिबार दिदै आएको बिदा यथावत् राखी आइतबार पनि बिदा दिने निर्णय लिएको थियो । तर, यसको चौतर्फी विरोध भएको थियो ।-File Photo

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img