देशगण्डकी प्रदेशनिर्माणधिन स्वास्थ्य चोैकि जाने बाटो गाउँपालिकाकै जेसीबी लगाई बन्द

निर्माणधिन स्वास्थ्य चोैकि जाने बाटो गाउँपालिकाकै जेसीबी लगाई बन्द

काठेखोला : काठेखोला गाउँपालिका वडा २ भिमापोखरामा निर्माणधिन स्वास्थ्य चोैकि जाने बाटो गाउँपालिकाकै जेसीबी लगाई बन्द गरिएको छ ।

वडा २ मुल्ठना पुरानो स्वास्थ चोैकि नजिकै निर्माण भईरहेको स्वास्थ्य चोैकि जाने बाटोमा काठेखोला गाउँपालिकाको जेसिबि अाई मान्छे हिड्नु समेत नहुने गरि बाटो बन्द गरेको छ ।

के कारणले हो किन यस्तो गरेको भन्ने बारे कसैलाई थाहा नभएको स्थानीय बताउँछ । कसले बोलाए भन्ने समेत वडा कार्यलयमा जानकारी छैन । स्थानीय बासिन्दा भन्छन “गाउँ पालिकाको जेसिबि हो तर कसले बोलाएर यस्तो काम गरे , निर्माण गर्दै गरेको ठेकेदार लाई समेत जानकारी छैन, यस बिषयमा गाउँ पालिका न‌ै जानकार होला “।

उनीहरुका अनुसार स्वास्थ चोैकि वरिपरि भएको जग्गा वालालेनै गरेको हुन सक्ने र पालिकाको जेसिबि ब्याक्तीगत काम को लागि प्रयोग फरिएको र सरकारी सम्पतिको दुरुपयोग भएको उनीहरुको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img