समाजभित्रि वस्त्र च्यातिएको अवस्थामा महिलाको शव फेला

भित्रि वस्त्र च्यातिएको अवस्थामा महिलाको शव फेला

काठमाडौं । काठमाडौंमा एक महिलाको शव भेटिएको छ ।

बुढानीलकण्ठ नगरपालिका–३ की फुलमाया सुनारको शव मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । सुनारको शव नगरपालिका–८ स्थित भंगालमा भेटिएको हो ।

महिलाको भित्रिवस्त्रसमेत च्यातिएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ। अनुसन्धानको लागि प्रहरीले एकजनालाई समेत नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img