समाजनगरसभा भएको खुसीमा सार्वजनिक बिदा

नगरसभा भएको खुसीमा सार्वजनिक बिदा

काठमाडौं । नगरसभा सफलतापूर्वक सम्पन्न भएको भन्दै सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकाले शुक्रबार एक दिन सार्वजनिक विदा दिएको छ ।

शुक्रबारको दिन नगरपालिका एवम् नगर अन्तर्गत रहेका सम्पूर्ण कार्यालयहरुमा सार्वजनिक विदा दिने निर्णय भएको नगरप्रमुख बालकृष्ण बस्नेतले जानकारी दिए ।

विगतमा पनि नगरसभा सम्पन्न भएको भोलिपल्ट सार्वजनिक विदा दिने गरेकाले यसपटक पनि दिइएको बस्नेतले बताए ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img