समाजदर्ता गर्न लागेको भन्दा डबल पैसा फिर्ता गर्दै रवि लामिछाने

दर्ता गर्न लागेको भन्दा डबल पैसा फिर्ता गर्दै रवि लामिछाने

काठमाडौँ । संचारकर्मी रवि लामिछानेले संचालन गर्न भनेको तर अहिलेसम्म सुरु नभएको कार्यक्रम ‘द लिडर’ कार्यक्रमका लागि दर्ता गराएका व्यक्तिहरुले पैसा फिर्ता पाउने भएका छन् ।

अहिलेसम्म दर्ता गरेका ११९२ जनामध्ये ८८३ जनाले पैसा फिर्ता पाइसकेका छन् भने बाँकी ३०९ जनाका लागि पैसा फिर्ता पाउनका लागि नम्बरहरु उपलब्ध गराइएको छ ।

उनीहरुले तिरेको पैसाको अब ब्याजसहित डबल फिर्ता गर्ने बताइएको छ ।

छुटेकाहरुले ९८४१९५६९०६, ९८४११२५६१७, ९८४७९१०१०५, ९८६११६४९४४, ९८०१११६७१८ तथा [email protected], मा सम्पर्क गरि शुल्क फिर्ता लिन सक्नेछन्

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img