देशकोशी प्रदेशइटहरी उपमहानगरपालिकाको २ अर्ब १८ करोड ६ लाख १० हजार बजेट

इटहरी उपमहानगरपालिकाको २ अर्ब १८ करोड ६ लाख १० हजार बजेट

सुनसरी | इटहरी उपमहानगरपालिकाले आर्थिक वर्ष २०७९/०८० को लागि २ अर्ब १८ करोड ६ लाख १० हजार अनुमानित बजेट पेश गरेको छ ।

आज शुक्रबार इटहरी उपमहानगरको ११ औं नगरसभाबाट आगामी आर्थिक वर्षका लागि पेस गरिएको बजेटमध्ये संघीय सामानिकरण अनुदान ३४ करोड ९७ लाख, संघीय ससर्त अनुदान ४६ करोड ७७ लाख, संघीय समपुरक अनुदान ४ करोड ५० लाख र संघीय विशेष अनुदान ९ करोड प्राप्त हुने अनुमान गरिएको छ ।

आगामी आर्थिक वर्षका लागि खर्च बेर्होने स्रोतमध्ये आन्तरिक श्रोतबाट ३६ करोड ५ लाख, नगद मौज्दात परिर्वनबाट २७ करोड ९८ लाख ९८ हजार र आसमान नेपालको साझेदारी रकम ३७ लाख ७८ हजार अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img