देशसंक्रमितको संख्या हृवात्तै बढ्यो
spot_img

संक्रमितको संख्या हृवात्तै बढ्यो

काठमाडौं: पछिल्लो २४ घण्टामा देशभर ५६८ जना कोरोनाको नयाँ संक्रमित थपिएका छन् ।

४ हजार ८ सय जनाको नमुना परीक्षण गरिएकोमा आरटी पिसिआर विधिबाट ३०८४ र एन्टिजेन विधिबाट १७१६ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । यस्तै, एकजनाको कोरोनाको संक्रमणका कारण मृत्युसमेत भएको छ ।

नयाँ संक्रमित भेटिएसँगै कोरोनाको सक्रिय संक्रमितको संख्या ३५३४ पुगेको छ । यस्तै सो अवधिमा ९५ जना संक्रमणबाट निकोसमेत भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img