समाज४० वर्षीया महिला बला'त्कारको आरोपमा किशोर पक्राउ
spot_img

४० वर्षीया महिला बला’त्कारको आरोपमा किशोर पक्राउ

काठमाडौं । गुल्मीमा ४० वर्षीया महिलालाई बला’त्कार गरेको आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मालिका गाउँपालिका–७, सिलादी बस्ने १८ वर्षीय किशोर छन् ।

किशोरले ती महिलालाई मालिका गाउँपालिका–६, राहले कुमाल पँधेरोको जंगलमा शुक्रबार साँझ बला’त्कार गरेको उजुरीपछि मर्भुङबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img