देशकोशी प्रदेशसाउन २९ गतेदेखि इटहरीबाट २ किशोरी बेपत्ता

साउन २९ गतेदेखि इटहरीबाट २ किशोरी बेपत्ता

सुनसरी / इटहरी उपमहानगरपालिक वडा नम्बर -६ र ९ की दुई जना बालिका श्रावण २९ गते देखि बेपत्ता भएका छन् ।

इटहरी उपमहानगरपालिक वडा नम्बर-९ मा बस्ने बर्षीया १४ की दिन्जु नेपाली र इटहरी उपमहानगरपालिका वडा नम्बर -६ मा बस्ने १५ बर्षिया सदिक्षा दर्नाल गत श्रावण २९ गते देखि हराईएका ईलाका प्रहरी कार्यलय इटहरीले जनाएको छ ।

आफ्ना छाेरीहरु बेपत्ता भएको हुँदा निजहरुको खोज तलास गरी दिन हुन भनि अभिभावकहरुले आग्रह गरेका छन् । हुलिया सहित अविभावकहरुले निवेदन दिएको र कहि कत्तै फेला परेमा ०२५-५८२१००,९८५२०९०१२२ मा अथवा १०० मा सम्पर्क गर्न परिवारले आग्रह गरेका छन्

Ads
sidebar 3 / after post

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img