देशकोशी प्रदेशझापामा ६ वर्षीया बालिका ब´लात्कार

झापामा ६ वर्षीया बालिका ब´लात्कार

सुनसरी / झापाको कन्काई नगरपालिका- ४ कञ्चन टोलमा बस्ने १९ वर्षीय सामहम्द अन्सारीले झापाकी ६ वर्षीया बालिकालाई ब´लात्कार गरेका छन् ।

बालिकालाई ब´लात्कार गरेको अभियोगमा सामहम्दलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । सो खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय सुरुङ्गाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । प्रहरीले घटनाका सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img