- दीपक कार्की
श्री भक्त विद्याश्रम माध्यामिक विद्यालय, रत्तकालि नरदेविमा आज भव्य कार्यक्रम सम्पन्न भएको छ ।
योगा , संगित र अन्य क्रियाकलाप सहितको कार्यक्रम भव्य र सभ्य तवरमा सम्पन्न भएको थियो । का.म.न.पा १८का वडा अध्यक्ष श्री नुच्छेंकाजि महर्जन प्रमुख अतिथि रहनुभएको थियो साथै जाग्यो नेपालका सचिव पुरुषोत्तम गजुरेल विशिष्ठ अतिथि, विद्यालय व्यवस्थापन अमितिका अध्यक्ष अशोक कुमार श्रेष्ठ उत्त कार्यक्रमका सभापति रहुनुभएको थियो ।
योगा मन्दिरका अध्यक्ष एवम प्रशिक्षक हेमन तण्डुकारले सहभागि विद्यार्थीहरुलाई योगाको बारेमा शिक्षा र योगाको महत्व बुझाउँदै योगा पनि सिकाउनु भयो । कार्यक्रम संचालिका एवम प्रशिक्षक सधिक्षा सर्मा र सगुन कोइरााले अन्य विभिद खेल र प्रशिक्षण दिई कार्यक्रमलाई अत्साहा जनक बनाउनसभएको थियो ।

पुरुषोत्तम गजुरेल (जाग्यो नेपाल सचिव) र ज्ञण्ण्ुक न्चयगउका आशिश डांगी द्धारा संचालित कार्यक्रम योगा मन्दिरको संयोजनमा सम्पन्न भएको हो ।समाजसेवि कुन्गा शेर्पालाई सम्मान गरिएको उत्त कार्यक्रममा अन्य पत्रकार एवम उपस्थित अतिथिहरुलाई सम्मान गरि अन्तमा अशोक कुमार श्रेष्ठले औपचारिक कार्यक्रमलाई समापन गर्नुभयो । उत्त कार्यक्रमका विशिष्ठ अतिथि रहनुभएको थियो ।
गत आइतबार वयलफेयर एकेडेमिमा सम्पन्न भएको थियो र सोहि कार्यक्रमलाई निरन्तरता दिइंदै विभिन्न विद्यालयमा जाने कार्यक्रमका प्रवन्धक एवम १०० यस ग्रुपका आशिश डांगीले बताउनुभयो ।अझै धेरै कार्यक्रम लिएर जाने योग गुरु हेमन क्षेष्ठले प्रस्टाउनुभयो । गत आइतबार भन्दा यो कार्यक्रम उत्कृष्ठ भएको आयोजकले बताए ।



