देशकोशी प्रदेशझापामा पाँच वर्षीया बालिकालाई ५६ वर्षका पुरूषले ब´लात्कार

झापामा पाँच वर्षीया बालिकालाई ५६ वर्षका पुरूषले ब´लात्कार

सुनसरी / झापामा पाँच वर्षीया बालिकालाई ५६ वर्षका पुरूषले ब´लात्कार गरेका छन् ।

बालिकालाई ब´लात्कार गरेको अभियोगमा प्रहरीले झापाको शिवसताक्षी नगरपालिका- ४ बस्ने ५६ वर्षीय छत्रबहादुर बुढाथोकीलाई पक्राउ गरेको छ । गत भदौ १० गते साँझ आफ्नै घरमा बुढाथोकीले ती बालिकालाई ब´लात्कार गरेको प्रहरीले जनाएको छ ।

ब´लात्कार गरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घटनाका विषयमा प्रहरी थप अनुसन्धान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img