समाजघरमा काम गर्न राखेकी किशोरी बला'त्कार

घरमा काम गर्न राखेकी किशोरी बला’त्कार

काठमाडौं । घरेलु कामदारका रूपमा राखिएकी किशोरीलाई बला’त्कार गरेको आरोपमा भक्तपुरबाट एक जना पक्राउ परेका छन् ।

भक्तपुर प्रहरीका अनुसार पक्राउ पर्नेमा बैतडीको सिगास गाउँपालिका स्थायी घर भई भक्तपुरको मध्यपुर ठिमी बस्दै आएका ४९ वर्षीय टेकबहादुर चन्द रहेका छन्।

उनले १९ वर्षीया किशोरीलाई बला’त्कार गरेको आरोप लागेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img