Monday, April 28, 2025
देशकोशी प्रदेशसुनसरी देवानगञ्जमा चट्याङ लागेर दुईजनाको मृत्यु
spot_img

सुनसरी देवानगञ्जमा चट्याङ लागेर दुईजनाको मृत्यु

सुनसरी / देवानगञ्जमा चट्याङ लागेर दुईजनाको मृत्यु भएको छ ।

चट्याङबाट सुनसरीको देवानगञ्ज गाउँपालिका – ३ का ६० वर्षीय उदित यादव र वडा नम्बर -१ की ४२ वर्षीया रीता यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । आज बिहान ३ बजे तिर चट्याङ पर्दा उनीहरूको घटनास्थलमै मृत्यु भएको हो ।

मृतक दुवैजनाको पोस्टमार्टमका लागि जिल्ला अस्पताल इनरुवा लगिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

spot_img
spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

ताजा
सिफारिस
बिज्ञापन
spot_img