राजनीतिभोजपुरम मालेका केन्द्रिय सदस्य सहित सातजनाले दिए राजीनामा
spot_img

भोजपुरम मालेका केन्द्रिय सदस्य सहित सातजनाले दिए राजीनामा

पाटी भित्र असन्तुष्टि देखिएपछि नेकपा मालेका केन्द्रिय सदस्य तथा जिल्ला सचिब सहित सात जनाले राजिनामा दिएका छ्न ।

मालेको केन्द्रिय सदस्य एवम पाटी सचिब अनिल बस्नेत ,जिल्ला कमिटी सदस्यहरु लक्ष्मण पाण्डे,लोक बहादुर पौडेल ,इन्दिरा श्रेष्ठ ,मुकुन्द बुढाथोकी ,अनिता पाण्डे र भावना श्रेष्ठ ले पाटिको कुनैपनी जिम्मेवारी नरहने गरि राजिनामा दिएका हुन । पाटिलाई अगाडी बढाउदै लैजानु पर्नेमा त्यस भित्र पनि विभिन्न तरिकाबाट पाटी सञ्चालन भएको भन्दै सातजनाले महासचिवलाई राजीनामा पठाएका हुन ।

महाधिवेशन बाट पारित र दृष्टिकोण कार्यनयनको समेत आफुखुसी ब्याक्या तथा विश्लेषण हुन थालेको र आफुगरेको राजिनामा गरेको अनिल बस्तेको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img