धर्म/संस्कृतिभाइटिकाको उत्तम साइत सार्वजनिक, कुन देशमा कति बजे ?

भाइटिकाको उत्तम साइत सार्वजनिक, कुन देशमा कति बजे ?

काठमाडौं – दशै सकिएलगत्तै तिहारको रौनक शुरु भइसकेको छ । अब अर्को साताबाट तिहार शुरु हुँदैछ । यसैबीच अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको भाइटिकाको उत्तम साइत सार्वजनिक गरेको छ ।

यस वर्षको भाइटिकाको उत्तम साइत बिहान ११ बजेर ३७ मिनेटमा रहेको समितिले सूचनामा जनाएको छ । समितिका अनुसार भाइटिकाको उत्तम साइत यही कात्तिक १० गते बिहान ११ बजेर ३७ मिनेटमा जुरेको हो।

टिका लगाउने उत्तम साइत ११ः३७ बजे भए पनि बेलुकी सूर्यास्त नभएसम्म भाइटिका लगाउन सकिने पनि समितिले जनाएको छ । समितिले नेपाल बाहेकका देशमा पनि कुन समयमा भाइटिका लगाउन सकिन्छ भनेर पनि जानकारी गराएको छ ।

कुन देशमा कति बजे ?

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img