अन्तर्राष्ट्रियकेदारनाथमा हेलिकोप्टर दुर्घटना हुँदा दुई पाइलटसहित ७ जनाको मृत्यु

केदारनाथमा हेलिकोप्टर दुर्घटना हुँदा दुई पाइलटसहित ७ जनाको मृत्यु

काठमाडौं । भारतको केदारनाथ धाममा हेलिकोप्टर दुर्घटना हुँदा ७ जनाको ज्यान गएको छ ।

आज दिउँसो १२ बजे उत्तराखण्डस्थित केदारनाथ नजिक दर्शनार्थी बोकेको हेलिकोप्टर दुर्घटना भएको हो ।

दुर्घटनामा दुई पाइलटसहित सात जनाको ज्यान गएको हो । आर्यन कम्पनीको हेलिकोप्टर केदारनाथभन्दा दुई किलोमिटर अगाडि गरुडछट्टीमा दुर्घटना भएको जनाइएको छ । दुर्घटना भएलगत्तै उद्धारका लागि टोली पुगेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img