देशकोशी प्रदेशमोरङको पथरीमा मोटरसाइकल दुर्घटना, एकको मृत्यु

मोरङको पथरीमा मोटरसाइकल दुर्घटना, एकको मृत्यु

सुनसरी / मोरको पथरी मंगलबारे जयचौकमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

हिजो शुक्रवार बेलुका ८ बजे पूर्बबाट पश्चिम जाने क्रममा को ३७ प ३२५५ नम्वरको मोटरसाईकल अनियन्त्रीत भई दुर्घटना हुँदा झापा अनारमुनी- ४ बस्ने वर्ष ४५ का हरीकुमार बस्नेतको मृत्यु भएको हो ।

दुर्घटनमा परेरे टाउको र पेटमा चोट लागेर गम्भिर घाईते बनेका बस्नेतको मोरङको उर्लाबारी मंगलबारे स्थित मदन भण्डारी अस्पताल एण्ड ट्रमा सेन्टरमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

Ads
Sidebar 3

ताजा समाचार

spot_img