निर्वाचनडडेल्धुरमा देउवालाई पछ्याउँदै दोस्रोमा सागर ढकाल

डडेल्धुरमा देउवालाई पछ्याउँदै दोस्रोमा सागर ढकाल

कैलाली । कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले एक हजार मत गणना गर्दा सम्म ४६३ मत पाएका छन् ।

उनलाई स्वतन्त्र उम्मेदवार सागर ढकालले पच्छाइरहेका छन् । अहिले सम्म ढकालको मत २४१ पुगेको छ । उनी बिपी कांग्रेस भन्दा माथि उक्किएका छन् ।

बिपी कांग्रेसका उम्मेदवार कर्ण मल्लको २०९ मत छ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

Ads
Sidebar 3

ताजा समाचार

spot_img