Sunday, February 16, 2025
निर्वाचनज्ञानेन्द्र शाही दोब्बर मतले अगाडि

ज्ञानेन्द्र शाही दोब्बर मतले अगाडि

जुम्ला- जुम्लामा प्रतिनिधि सभातर्फ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का ज्ञानबहादुर शाही (ज्ञानेन्द्र)ले फराकिलो मतान्तरले अग्रता कायम गरेका छन् ।

४०० मत गन्दा उनले २५४ मत प्राप्त गरेका छन् । 

यस्तै गठबन्धनका साझा उम्मेदवार नेकपा माओवादी केन्द्रकी गोमा कुँवरले ८५ मत प्राप्त गरेकी छन् । यस्तै नेकपा एमालेका रतननाथ योगीले २४ मत प्राप्त गरेका छन् ।

spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

ताजा
सिफारिस
बिज्ञापन
spot_img