निर्वाचनअहिलेसम्म देशभरबाट प्रतिनिधिसभामा नेपाली काँग्रेसका १७ जना विजयी, रास्वपा तेस्रोमा
spot_img

अहिलेसम्म देशभरबाट प्रतिनिधिसभामा नेपाली काँग्रेसका १७ जना विजयी, रास्वपा तेस्रोमा

काठमाडौं – निर्वाचनको मत परिणाम सार्वजनिक हुँदै जाँदा ३७ वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्रको परिणाम सार्वजनिक भएको छ ।

सार्वजनिक परिणाममा सबैभन्दा धेरै नेपाली काँग्रेसका १७ जना विजयी भएका छन् ।

दोस्रो स्थानमा रहेको नेकपा एमालेका ६, राष्ट्रिय स्वतन्त्र पार्टीका ४, माओवादी केन्द्रका ३, नेकपा (एकीकृत समाजवादी)को २ तथा राप्रपा, जसपा, लोसपा, नागरिक उन्मुक्ति पार्टीबाट १–१ जना विजयी भएका छन् भने १ जना स्वतन्त्र उम्मेदवारले विजय प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img