राजनीतिबालकोटको बार्दलीबाट ओली र काजीको अभिवादन !

बालकोटको बार्दलीबाट ओली र काजीको अभिवादन !

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नारायण काजी श्रेष्ठ बालकोटको बार्दलीबाट अभिवादन गरेका छन् । बालकोटमा नेताहरूबीच नयाँ सरकार गठनबारे छलफल चलिरहेका बेला ओलीले बार्दलीबाट समर्थक तथा सञ्चारकर्मीहरुलाई अभिवादन गरेका हुन् । 

सत्ता गठबन्धन तोडिएर एमाले, माओवादीसहितका दलहरुबीच मिलेर सरकार बन्ने सहमति पछि बार्दलीमा आएर ओलीले अभिवादन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img