देशमधेस प्रदेशबोक्सीको आरोपमा भाउजुलाई मलमुत्र खुवाई ह´त्या

बोक्सीको आरोपमा भाउजुलाई मलमुत्र खुवाई ह´त्या

महोत्तरीमा एक महिलालाई बो´क्सीको आरोपमा कपाल खौरिदिएर मलमुत्र खुवायर कुटपिट गरि नराम्रो व्यवहार गरिएको हो ।जलेश्वर नगरपालिका चारमा बस्ने ४२ वर्षीय सुकमरिया देविलाई बो´क्सि आरोपमा मलमुत्र खुवाई कपाल खौरिदिइएको छ ।

घटनामा संलग्न ४ जनालाई महोत्तरी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा स्थानीय सिकिन्दर महतो , उनकी श्रीमती ३२ वर्ष पुरनी देवि महतो , स्थानीय ६५ वर्षीया प्रमिला देवि महतो र २० वर्षीय अनिल महतो रहेका छन् ।

भाउजुको ह´त्या गरेको आरोपमा प्रहरीले महोत्तरी गाउँपालिका तिनका ४२ वर्षिय संजय कुमार झालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यलय महोत्तरिले अाज सोमबार पत्रकार सम्मेलन गरि दियको जानकारी अनुसार संजयले बोक्सिको आरोपमा भएको बिहीबार भाउजू शिला देवि झाको ह´त्या गरेका थिय ।

मजदुरीको काम गर्ने संजयले घरमा एक्लै सुतिरहेकी ४२ वर्षीया भाउजू शिलाको ह´त्या गरेको प्रहरी अनुसन्धानबाट थाहा भएको हो जानकारी दिएका छन् ,यसको थप जानकारी आउन अझ् बाकि रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

Ads
Sidebar 3

ताजा समाचार

spot_img