देशगण्डकी प्रदेशखोपारा र धवलागिरि हिमाल

खोपारा र धवलागिरि हिमाल

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ मा रहेको खोपारा डाँडा र पृष्ठभूमिमा देखिएको धवलागिरि हिमाल । समुद्र सतहदेखि तीन हजार ६०० मिटर उचाईमा रहेको खोपाराबाट धवलागिरी, निलगिरि, अन्नपूर्णलगायतका हिमाल नजिकबाट अवलोकन गर्न सकिन्छ । तस्बिर सन्तोष गौतम

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img