मनोरञ्जन'शिरीरी वतासै चल्याे' सार्वजानिक

‘शिरीरी वतासै चल्याे’ सार्वजानिक

काठमाडौं: गुल्मीको भार्से जिल्लामै सबैभन्दा धेरै मगरहरू रहेको बस्ती हो । यो बस्तीमा उनीहरूले आफ्नो परम्परा, रीतिरिवाज, वेशभूषा, भाषा, संस्कृति र पहिचानलाई सकेसम्म जीवन्त राख्ने प्रयास गरिरहेका छन् ।

यही क्रममा उनीहरूले आफ्ना कला–संस्कृति प्रवद्र्धन गर्ने गरी गाउँमा पर्यटकसमेत भित्रयाउन थालेका छन, गाउने नाच्ने रमाईलाे भन्दा पनि भार्से गाउलाई संसारभरी चिनाउन यहाकाे पर्यटन ब्यबसायलाई पनि गित संगित मार्फत भार्सेगाउलाई चिनाउन गायिकाद्वय दिलु सलामि मगर लागि रहनु भएकाे छ ।

केही दिन सार्वजानिक भएकाे शिरीरी बतासै चल्याे माैलिक गितले समग्र भार्सेगाँउ ,रूपाकाेट,देउराली डाडा सत्यवती,लुम्दीखाेला,ज्ञादिखाेला लाई गितमा समेटियकाे छ । निकै माैलिक भेष भुषा सहित निर्माण गरिएकाे ठेट भाका गायक राजु सुनामकाे संगित रहेकाे छ भने शब्द गायिका दिलु सलामी मगरले काेरेकि छिन ।

गितमा श्रि बुढाथाेकी र दिलु सलामि मगरकाे अावज राजेन्द्र घर्तिमगर ,शेखर घर्ती मगर,भुमिका पुन मगर,पुनम राना मगर,हेमा गलामि मगर,सन्ताेष कला मगरकाे उत्कृष्ट नृत्यमा मानसिङ खडकाकाे निर्देशन,प्रकाश रानाकाे छाँयाङकन र दुर्गेश रानाकाे सम्पादनमा रहेकाे म्युजिक भिडियाे दिलु सलामि मगर अफिसियल युटुब च्यानलबाट सार्वजानिक गरिएकाे छ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img