देशकोशी प्रदेशरेशम चौधरीलाई जेल मुक्त गरेको भन्दै धनकुटामा चक्का जाम

रेशम चौधरीलाई जेल मुक्त गरेको भन्दै धनकुटामा चक्का जाम

सुनसरी : रेशम चौधरी लाई जेल मुक्त गरेको भन्दै धनकुटामा चक्का जाम गरिएको छ ।

नेकपा एमाले निकट अनेरास्ववियुले कैलालीको टीकापुर घटनामा दोषी ठहर भएर जन्मकैदको सजाय भोगिरहेका रेशमलाल चौधरीलाई आममाफी दिएर जेलमुक्त गरिएको भन्दै जक्काजाम गरेका थिए ।

विहान साढे १० बाट देखि ११ बजेसम्म आधा घण्टा कोशी राजमार्गमा चक्काजाम गरेको हो ।चक्काजामका कारण दर्जनौं सवारी साधन रोकिएका थिए ।

अनेरास्ववियु धनकुटा बहुमुखी क्याम्पस गेट अगाडी जक्का जाम गर्दे नालायक प्रधानमन्त्री राजिनामा दे रामचन्द्र पौडेल चाहिदैन, हत्यारालाई छोड्न पाइदैन लगायतका नाराबाजी समेत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img