देशकोशी प्रदेशमोरङको पथरीमा गोरुको मासु खाएको भिडियो सार्बजानिक

मोरङको पथरीमा गोरुको मासु खाएको भिडियो सार्बजानिक

सुनसरी : मोरङको पथरीशनिश्चरेमा गोरुको मासु खाएको भिडियो सार्वजानिक भएको छ । आफनो समुदायको संस्कार, संस्कृती र परम्परासँग जोडिएर आएको भन्दै बोलेको भिडियो सार्वजानिक भएको हो ।

युवा समुह मध्येको एक युवाले बिभिन्न सार्वजानिक कार्यक्रममा समुदायको पहिचान झल्कने झाँकी बोलाउने तर च्याब्रुङमा गोरुको छालाले बनेको हुन्छ भन्ने कुरा पनि थाहा भएको बताउछन् ।

संबिधानमा लेखिएको कुरा सबै मान्न नसकिने भन्दै उनिहरुले धर्म निरपेक्ष राष्ट्रमा मासु खान पाउनु पर्ने तर्क गरेका छन । बाँसघारीमा बसेर उनिहरुले आफनो पिता पुर्खाहरुले खाइल्याएको मासु खान पाउनु पर्ने तर्क गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img