देशबागमती प्रदेशकार्यालयमै थन्किए सवारी

कार्यालयमै थन्किए सवारी

मकवानपुर: जिल्ला ट्राफिक कार्यालय मकवानपुरमा कारबाहीको लागी नियन्त्रणमा लिएका ८४ वटा सवारीसाधन कार्यालय परिसरमै थन्किएका छन् । कागजपत्र नभएका र ५ वर्ष भन्दा बढी नवीकरण नभएका मोटरसाइकल, मयूरी/अटो गरि ८४ ओटा सवारीसाधन अहिले जिल्ला ट्राफिक कार्यालयको नियन्त्रणमा छ ।

ट्राफिक कार्यालय परिसरमा रहेका नियन्त्रित मोटरसाइकल ।

२०७८ साल कात्तिक देखीका नियन्त्रणमा लिइएका सवारी अहिले बिग्रने अवस्थामा कार्यालय परिसरमा रहेका छन् । उक्त सवारीसाधनको उचित व्यवस्थापनको नीति नबन्दा देशभर लाखौ पर्ने सवारी साधन कौडीको भाउमा पनि बिक्री हुन नसक्ने अवस्थामा छन् ।

रुटपरमिट नभएका मयूरी नियन्त्रणमा  ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img