समाजबकैयामा यात्रुवाहक बस दुर्घटना, ५ जना गम्भीर घाइते

बकैयामा यात्रुवाहक बस दुर्घटना, ५ जना गम्भीर घाइते

हेटौंडा/ धरान चतरा सडकखण्ड अन्तर्गत हेटौंडाबाट जुईनातर्फ जाँदै गरेको ना ४ ख ३९८८ नम्बरको यात्रुवाहक बस बकैया गाउँपालिका वडा नम्बर ५ तीनतलेमा दुर्घटना भएको छ ।

दुर्घटनामा ५ जना गम्भीर र १० जना मध्यम घाइते भएको अस्थायी प्रहरी बिट गरगरेले जनाएको छ ।

घाइतेहरुलाई उपचारका हेटौंडा मा उपचार भैरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img