देशकोशी प्रदेशजुत्ताचप्पल पसलमा आगलागी हुँदा ५० लाख बढीको क्षति

जुत्ताचप्पल पसलमा आगलागी हुँदा ५० लाख बढीको क्षति

सुनसरी : प्रदेश नम्बर -१ को उदयपुर सदरमुकाम गाइघाट बजारमा जुत्ताचप्पल पसलमा शुक्रबार राति आगलागी हुँदा ५० लाख भन्दा बढिको क्षति भएको छ ।

पुरानो तरकारी बजार क्षेत्रमा जीवन भगतले सञ्चालन गरेको पसलमा रातको समयमा आफै विद्युत सर्ट भई आगलागी भएकाले भित्रका सामानहरू बाहिर निकाल्न नसकिएको कारण क्षति भएको बताए । पसल पुर्ण रूपमा जलेको जिल्ला उदयपुर प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img