अर्थ व्यापारयस्तो छ आज शुक्रबारको विदेशी मुद्राको विनिमय दर

यस्तो छ आज शुक्रबारको विदेशी मुद्राको विनिमय दर

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आज शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

जसअनुसार अमेरिकी डलर एकको खरिददर ११८ रुपैयाँ ९२ पैसा र बिक्रीदर ११९ रुपैयाँ ५२ पैसा रहेको छ ।यसैगरी युरो एकको खरिददर १३६ रुपैयाँ ३५ पैसा र बिक्रीदर १३७ रुपैयाँ ०४ पैसा रहेको छ ।बेलायती पाउण्ड एकको खरिददर १५९ रुपैयाँ २९ पैसा र बिक्रीदर १६० रुपैयाँ १० पैसा रहेको छ ।

कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ६६ पैसा र बिक्रीदर ३२ रुपैयाँ ८३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।कुन देशको मुद्राको दर कति ?

img 5740

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

spot_img

ताजा समाचार

spot_img