मकवानपुरबकैया गाउँपालिकाभोली सार्वजनिक विदा

भोली सार्वजनिक विदा

हेटौंडा- लदी पर्वको अवसरमा मकवानपुरको बकैया गाउँपालिकाले फागुन १५ गते सार्वजनिक विदा दिएको छ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश श्रेष्ठले सोमबार एक सूचना जारी गरी फागुन १५ गते सार्वजनिक बिदा रहेको जनाएका छन्।

माझी समुदायको मुख्य पर्व लदी पर्व भएकाले गाउँपालिकाको बैठकले सो दिन विदा दिने निर्णय गरेको हो। बकैया गाउँपालिकामा माझी समुदायको ठूलो बसोबास रहेकाले यस्तो निर्णय गरिएको बताइएको छ।

Ads
sidebar 3 / after post

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img