समाजदाङमा डिजल बोकेको ट्यांकर पल्टिदा डिजल थाप्ननेको भिड

दाङमा डिजल बोकेको ट्यांकर पल्टिदा डिजल थाप्ननेको भिड

काठमाडौं : दाङमा डिजट बोकेको ट्यांकर सडक छेउमा पल्टिँदा डिजट थाप्न स्थानीयको भिड लागेको छ । घोराही उपमहानगरपालिका-३ चौपट्टा नजिक करिब २० हजार लिटर डिजठ बोकेको ट्यांकर पल्टिँदा डिजल सडकमा पोखिएको छ ।

नेपालगञ्जबाट जाँदै घोराही स्थित सगरमाथामा सिमेन्ट उद्योगमा डिजल लैजाने क्रममा ना ४ ख ५५९९ नम्बरको ट्यांकर पल्टिएको हो डिजट भर्नको स्थानीयको भिड लागेको छ ।

हिजो सोमबार बेलुकादेखि नै डिजल भर्ने भिड लागेको हो । प्रहरीले डिजड भर्न रोक लगाएको , जर्किन र ठुला ड्रम बोकेर ट्यांकर पल्टिएको स्थलमा गएर थापेका छन् ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img