अन्तर्राष्ट्रियभारतमा ४ लाख ४६ हजार कोरोना संक्रमितको मृत्यु

भारतमा ४ लाख ४६ हजार कोरोना संक्रमितको मृत्यु

काठमाडौँ– भारतमा कोरोना भाइरसको संक्रमणपछि मृत्यु हुनेको संख्या ४ लाख ४६ हजार नाघेको छ ।

पछिल्लो २४ घण्टामा २७९ संक्रमितको मृत्यु भएको छ । पछिल्लो विवरणसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ४ लाख ४६ हजार ८० पुगेको छ ।यस्तो भारतमा एकैदिन ३१ हजार ९५७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या ३ करोड ३५ लाख ६२ हजार ३४ पुगेको छ ।यो समाचार तयार पार्दासम्म भारतमा ३ लाख ७ हजार ७७९ जना सक्रिय संक्रमित छन् ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img