देशबागमती प्रदेशकाभ्रेमा एमालेको अधिवेशनमा विद्युतीय भोटिङ मेसिनको प्रयोग गरिने

काभ्रेमा एमालेको अधिवेशनमा विद्युतीय भोटिङ मेसिनको प्रयोग गरिने

काठमाडौं : नेकपा एमाले काभ्रेले १० औं जिल्ला अधिवेशनमा विद्युतीय मतदान भोटिङ मेसिन प्रयोग गर्ने हुने भएको छ । यहीँ पौष २३ गते हुन लागेको १० औं जिल्ला अधिवेशनमा विद्युतीय मतदान भोटिङ मेसिन प्रयोग गर्न लागिएको छ ।

मतदान हुने स्थानमा विद्युतीय मतदान भोटिङ मेसिन जडानका लागि भोटिङ मेसिन बनाएका राम लक्ष्मण इनोभेसन्स प्रा.लिसंग साथ सम्झौता गरिएको एमाले काभ्रेले जनाएको छ । चितवनमा सकिएको १० औं महाधिवेशन जस्तै एमाले काभ्रेमा पनि केही पद सर्वसम्मत र केही पदमा निर्वाचन हुने अनुमान गरिएको छ । बेथाचोक खबर डटकमबाट साभार भएको छ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img